ब्रेकिङ न्युज

छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउ

जेष्ठ १२, २०७९

 काठमाडौं - प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उप ...

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले लगायो रोक

जेष्ठ १२, २०७९

 काठमाडौं - सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ।सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ,  ईश्व ...

भीम रावलको प्रश्न: 'स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो ?'

जेष्ठ १२, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन आवद्ध दल र सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् ।& ...

विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

जेष्ठ १२, २०७९

काठमाडौं, खोटाङ - विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात ...

वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको छः ओली

जेष्ठ १२, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन्।संसदमा सरकारको नीति तथ ...

इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह

जेष्ठ १२, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्त ...

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर

जेष्ठ १२, २०७९

काठमाडौं - बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षी ...

राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने

जेष्ठ १२, २०७९

काठमाडौं - परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबार समेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्र ...

सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली

जेष्ठ १२, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएर तेलमा मात्र तारेको जस्तो रहेको टिप्पणी गरेका छन् । प् ...

घट्यो सुनचाँदीको मूल्य

जेष्ठ १२, २०७९

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको ...

धनगढीका मेयर हमालले कार्यालय समयमा भेटघाट नगर्ने

जेष्ठ १२, २०७९

काठमाडौं,धनगढी - धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् ।उनले भ ...

भारतले गहुँ र चिनी निर्यात रोकेसँगै नेपालको खाद्य सुरक्षामा चुनौती

जेष्ठ १२, २०७९

काठमाडौं -  भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ।गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भ ...