कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा शर्मालाई खबर एक्सप्रेस २०७९-०५-२२ ०५:४५ मा प्रकाशित Total Shares: 206 काठमाडौं - नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ ।सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मालाई मनोनयन गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस