ब्रेकिङ न्युज
कम्युनिष्ट पार्टी पुनः निर्माणको अभियान थाल्नुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् । आजदेखि यहाँ सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको शुभारम्भ ...
विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं,विराटनगर-विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर– ५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ।घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प ...
सुदूरपश्चिममा १६०० सय जनामा डेङ्गु सङ्क्रमण, तीन जनाको मृत्यु
बैतडी - सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म ती ...
अधिवक्ता भगवती पाण्डे पक्राउ
काठमाडौं-विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा ...
सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री साउद
काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।संघीय संसद, संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उन ...
कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे
विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सरेको छ। बुधबार बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण कार्यक्रम अपराह्न ५ बजे हुने गरि सरेको हो।दलहरुको बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि शपथग्रहण सा ...