ब्रेकिङ न्युज

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक प्रहरीकाे नियन्त्रणमा

जेष्ठ १०, २०७९

काठमाडौं - छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार बिहान शिक्षकले छात्रामाथि यौन ...

दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु

जेष्ठ १०, २०७९

काठमाडौं, दोलखा - दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल ब ...

काठमाडौंमा बालेन्द्र शाहले कटाए ५० हजार मत

जेष्ठ १०, २०७९

 काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरलाई निरन्तरता दिएका छन् ।पछिल्लो मतपरिणामअनुसार एक लाख ५० हज ...

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित

जेष्ठ १०, २०७९

काठमाडौं - वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेशमान सिंह निर्वाचित भएका छन् । नेकपा एमाले-लोसपा गठबन्धनका उम्मेदवार निवर्त ...

भरतपुरको मेयरमा रेनु दाहाल निर्वाचित

जेष्ठ १०, २०७९

भरतपुर - भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी भएकी छिन् । नेकपा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन ...

आज मुलुकका यी प्रदेशमा वर्षाकाे सम्भावना

जेष्ठ १०, २०७९

काठमाडाैं - आज मुलुकका केही प्रदेशमा वर्षाकाे सम्भावना छ ।माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदे ...

सरकारको नीति तथा कार्यक्रम आज आउँदै

जेष्ठ १०, २०७९

काठमाडाैं - संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बै ...

भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत

जेष्ठ ९, २०७९

काठमाडौं,चितवन - भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन्।उनले प ...

वायुसेवा सञ्चालक संघले बढायाे हवाई भाडा

जेष्ठ ९, २०७९

काठमाडौं - वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएका छन् ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि बुधबारबाट बढेको मूल्य लागु हुने गरी संघले हवाई भाडा ब ...

बलात्कार आरोपित मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

जेष्ठ ९, २०७९

काठमाडौं - ब्युटी प्याजेन्टको नाममा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालत ...

राष्ट्रियसभा बैठकमा आठ अध्यादेश स्वीकृत

जेष्ठ ९, २०७९

काठमाडौं - राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ ।बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदा ...

अन्तर्घात नभएको भए कांग्रेसले चार सय बढी पालिका जित्थ्यो : प्रवक्ता महत

जेष्ठ ९, २०७९

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् । आज रा ...