ब्रेकिङ न्युज

धादिङमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जना घाइते

 काठमाडौं - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गणेश खोला पुल नजिक तीन वटा ट्रक एकापसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।मंगलबार राती १०ः४० बजे काठमाडौंबाट धादिङको गजुरी जाँदै गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ट्रक र काठमाडौंतर्फ आउँदै गरेको भा ...

भागबण्डा नमिलेपछि मुख्यमन्त्री थापाको शपथ ग्रहण सर्‍यो

विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनिएको शथपग्रहण कार्यक्रमको समय सरेको छ। आज अर्थात बुधबार १०:३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम ५ बजे सरेको छ।मन्त्रालय टुंगो लगाउने विषयले शपथग्रहण कार्यक्रमको समय सरेको माओवादी ...

४०७ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाडौं-नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ ।माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी गरेको हो ।आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको ...

सभामुखबाट राजीनामा दिएका बाबुरामलाई मन्त्रीको जिम्मेवारी

विराटनगर - कोशी प्रदेशको सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका गौतम मन्त्री बन्ने भएका हुन् ।नवनियुक्त मुख्यमन्त् ...

माओवादी पदाधिकारी बैठक जारी, केन्द्रिय समितिको अजेन्डा तय हुने

काठमाडौं-नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।आजवाट सुरु हुन लागेको केन्द्रिय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको हो । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारीे छ । पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठान ...

आजबाट माओवादी केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं-आजबाटनेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक बस्दैछ ।सो केन्द्रिय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिह ...