ब्रेकिङ न्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहिबार तोलामा ४ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । त ...

धनगढीका मेयर हमालले कार्यालय समयमा भेटघाट नगर्ने

काठमाडौं,धनगढी - धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् ।उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघ ...

भारतले गहुँ र चिनी निर्यात रोकेसँगै नेपालको खाद्य सुरक्षामा चुनौती

काठमाडौं -  भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ।गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ।केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको ...

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौं,वीरगञ्ज - पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको  वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवस ...

काठमाडौं महानगरमा आजदेखि तीनदिन कोभिड-१९ विरुद्धको खोप अभियान

काठमाडौं - काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा मोर्डना र फाइजर खोप दिइनेछ ।बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म ...

धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ पदभार ग्रहण गरेको भोलिपल्टै खानेपानीको मुहान अवलोकनमा

 काठमाडौं - धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ पदभार ग्रहण गरेको भोलिपल्टै खानेपानीको मुहान अवलोकनका लागि पुगेका छन्।उनी बुधबार धरानको सर्दु खोला अवलोकनका लागि पुगेका हुन्। धरानका स्थानीयले भोगिरहेको खानेपानीको समस्यालाई आफ्नो मुख्य एजेन्डा बन ...