ब्रेकिङ न्युज

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहितका अभियुक्तहरु उच्च अदालत पुगे

 काठमाडौं-नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वस ...

सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी सहमत

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ ।मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।नागरिक उन्मुक्तिले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दु ...

कोशीमा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने गठबन्धनको तयारी

काठमाडौं - कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनले दाबी गर्ने तयारी गरेको छ। प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको हो।नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत ...

सदनको अवरोध हटाउन प्रचण्ड र ओलीलाई सभामुखको फोन

काठमाडौं-सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउन पहल गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सभामुख घिमिरेले फोन वार्ता गरेर सदन सुचारु गराउन आग्रह गरेका हुन् ।यसैबीच, सभामुख घि ...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसको सम्भावना

काठमाडौं - संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो ।आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।पदावधि सकिन ...

कोशी सरकार नेतृत्वको दाबी गर्ने आज अन्तिम दिन

 बिराटनगर-कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने आज अन्तिम दिन हो । सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अबैधानिक करार गरिदिए पछि पुनः आब्हान भए अनुसार आज समयसिमा सकिदैँछ । प्रदेश प्रमुख परशुराम खापुङ ...