अनुराधा कोइरालालाई कोरोना संक्रमण भएपछि माइती नेपाल सिल
खबर एक्सप्रेस
२०७७-०७-०१ ०७:५२ मा प्रकाशित
Total Shares: 554
काठमाडौं - माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यलय सिल गरिएको छ । कोइराला एक सातादेखि होम आइसोलेसनमा बसेकी छन्। उनीसहित माइती नेपालका ३ जनालाई कोरोना संक्रमण भएको माइती नेपालले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस