रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन
खबर एक्सप्रेस
२०८२-०३-१६ ०३:२७ मा प्रकाशित
Total Shares: 83
काठमाडौं-रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही–३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।
आयोगले यसअघि नै सो क्षेत्रमा उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस