राजनीति
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ ।प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्न लागेको हो ।आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय ...
मतदाता नामावली संकलन आजदेखि सुरु
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो। आयोगको यही चैत १८ को ब ...
नेपाली कांग्रेसको प्रतिनिधि अभिमुखीकरण कार्यक्रम सानेपामा
काठमाडौं - नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिएको छ।पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूका ...
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा सक्रिय छौँ: मन्त्री खनाल
काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता र पारस्परिक सम्मानमा आधारित नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार सक्रिय रहेको बताएका छन् ।शनिबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना ...
नेपाली काँग्रेसको १५औं महाधिवेशनको प्रक्रिया आजदेखि अगाडि बढाइने
काठमाडौं - नेपाली काँग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अगाडि बढाउने भएको छ। पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशन सम्बन्धी गतिविधि शनिबारदेखि सुरु गर्न लागेको हो।महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा ...
उपसभामुखमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने
काठमाडौं - श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवार उठाउने भएको छ ।सांसद तथा पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उपसभामुख पदका लागि पार्टीका तर्फबाट महिला उम्मेदवार उठाउने जानकारी दिएका हुन् ।‘स ...

.gif)