राजनीति

ओलीको ६ दिने औपचारिक चीन भ्रमण सुरु

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली ११९ जनाको ‘महाजम्बो’ टोलीको नेतृत्व गर्दै चीन गएका छन् । मंगलबार बिहान उनी चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका हुन् । प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, ...

पहिलो पटक नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्दै

काठमाडौं - पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । नेकपाको पहिलो स्थायी कमिटी बैठकका लागि चारवटा एजेण्डा तय भएको छ ।  स्थायी कमिटीको पहिलो बैठकलाई नेकपाका दुवै अध्यक्ष केपी र प्रचण्डले सम्बोधन गर्ने भएका ...

रामचन्द्र पौडेलको आक्रोश, ‘पैसाको खोल ओढेर कांग्रेस सिध्याउने खेल भयो’

काठमाडौं- पार्टी सभापतिले सबै कांग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाल विद्यार्थी संघ काठमाडौंले आज आयोजना गरेको ‘अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका’ विषय ...

यसरी मनाइयो गणतन्त्र दिवस

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा सरिक भईन् । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।सम ...



images