राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 19 काठमाडौं - सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।उक्त दिन राष्ट्रिय झन्डा झुकाइने गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस