राजनीति

सरकारले डा. केसीको अपहरण होइन जीवनरक्षा गरेको होः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं - उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा। गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्।विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पाखरेलले सरकारले जुम्लामा डा. केसीलाई ...

डा. केसीको समर्थनमा माइतिघरमा विशाल प्रदर्शन हुँदै, को- को हुँदैछन् सहभागी ?

काठमाण्डौ- आमरण अनसनरत डा. गोविन्द केसीको माग सुनुवाइ एवं जीवनरक्षाका लागि सरकारलाई दबाब दिन माइतीघर मण्डलामा आज विरोध प्रदर्शन हुने भएको छ ।चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि अनशनमा बसेको केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै माइत ...

नेकपाको सचिवालय बैठक सम्पन्न

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठकनेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक सकिएको छ।मंगलबार  बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।महासचिव पौडेलका ...

किन फेल खान्छ सरकारको निर्णय ?

काठमाडौं - सरकार गठन पश्चात ३ सय वटा निर्णय भएका छन् । १ सय २० दिनको अबधिमा मन्त्रीपरिषद्ले ३ सय वटा निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।यसमध्ये २०७४ फागुनमा ५२, चैत्रमा ४३, ०७५ वैशाखमा ६९, जेठमा १ सय ८ र असारमा २८ वटा ...

देशमा बलियो प्रतिपक्षको आवश्वयकता भएको बेला कांग्रेसमा गुट उपगुट झनै मौलाउँदै

काठमाडौं - मलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ ।गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु पर्नाको एउटा प्रमुख कारण गुट उपगुट भएको औंल्याइए पनि शीर्ष नेतहरु अझै गुट उपगुटलाई न ...

२१ दिन देखि बेपत्ता अधिकृत पौडेलको शव भेटियो

काठमाडौं- असार ९ गते विहानदेखि पोखराबाट हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँ स्थित सेती नदी किनार भीमादमा फेला परेको छ। पौडेलको शव शनिबार विहान भिमाद ६ सेती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। फुलेको तथा गलेको अवस्थ ...