कार्कीको विदाइ सम्बोधन: कठिन समयमा नेतृत्व, सफल निर्वाचन
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 48
काठमाडौं - अन्तरिम सरकारकी प्रमुखले आफ्नो कार्यकाल पूरा गर्दै आज औपचारिक रूपमा बिदाइ लिएकी छन्।
देशवासीका नाममा सम्बोधन गर्दै कार्कीले कठिन परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको उल्लेख गर्दै ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको बताइन् ।
फागुन २१ गते शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भएको प्रधानमन्त्री कार्कीको भनाई थियो ।
निर्वाचन सफल बनाउन सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा मतदाताको महत्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरिन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस