अन्तर्राष्ट्रिय
ट्रम्पद्वारा नयाँ विश्वव्यापी १० प्रतिशत कर घोषणा
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले केही घण्टाअघि नै उनले राष्ट्रिय आपतकालको कानुन प्रयोग गरी लगाएको व्यापक कर नीतिलाई ...
तारिक रहमान बंगलादेशका ११औं प्रधानमन्त्री नियुक्त, राष्ट्रपतिबाट सपथ ग्रहण
काठमाडौं - बंगलादेशमा ऐतिहासिक राजनीतिक परिवर्तनसँगै तारिक रहमानले मंगलबार नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। बंगलादेश नेशनल पार्टी (बीएनपी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्वर्गीय खालिदा जियाका छोरा तारिक रहमान बंगलादेशका ११औं प्रधान ...
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा
एजेन्सी - बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले भने, “आजदेखि अन्तरिम सर ...
बीएनपीको भारतलाई आग्रह: 'शेख हसिनालाई बंगलादेश फिर्ता पठाइदिनुस्'
एजेन्सी - बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले भारतमा रहेका पूर्व प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश फर्काइदिन आग्रह गरेको छ ।बंगलादेशको एक अभियोजन निकायले शेख हसिनामाथि मानवताविरुद्ध अपराध गरेको आरोप लगाउँदै मृत्युदण्डको फैसला सुनाएको थियो । ...
इरानमा सत्ता परिवर्तन नै उत्तम विकल्प हो : डोनाल्ड ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान शासन व्यवस्थामा परिवर्तन आउनु नै सबैभन्दा राम्रो कुरा हुने टिप्पणी गरेका छन् ।शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले सो टिप्पणी गरेका हुन् । उनले इरानसँग विगत ४७ वर्षदेखि केवल कुरा ...
बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी
काठमाडौं ,एजेन्सी - सन् २०२४ मा भएको जनविद्रोहपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि बंगलादेशमा पहिलोपटक आज संसदीय निर्वाचन भइरहेको छ ।आन्दोलनका कारण सत्ता ढलेपछि बंगलादेशले नयाँ सरकार चयन गर्न ऐतिहासिक मतदान प्रक्रिया सुरु गरेको हो ।बंगला ...

.gif)