आर्थिक
सरकारी कर्मचारीलाई अब हरेक १५ दिनमै तलब
काठमाडौं - सरकारले राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता अबदेखि हरेक १५/१५ दिनमै उपलब्ध गराउने भएको छ।गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयले अर्धमासिक रूपमा तलब उपलब्ध गराउने व्यवस्था लागू गर्न महालेखा नियन्त्रक कार्यालय लाई आधिक ...
नेपाल आयल निगमको तर्क : कच्चा तेलको भन्दा प्रशोधितको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ
काठमाडौं - नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली बजारमा पनि खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ ।कच्चा तेलको मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी उपभोक्ताल ...
कच्चापदार्थको मूल्य बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय
काठमाडौं - नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोज वृद्धि गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय ...
देशभर आजदेखि आर्थिक गणना हुँदै, असारको पहिलो साताभित्र सम्पन्न हुने
काठमाडौं - देशभर आजदेखि दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न ...
डाटा सकिएपछि स्वतः ब्यालेन्स कटौती हुने व्यवस्था अन्त्य
काठमाडौं - नेपाल टेलिकमको डाटा प्याकेजसम्बन्धी सेवामा सुधार भएको छ । डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भइसकेपछि नै एसएमएस तथा ...
इन्धन महँगिएपछि भाडा नबढ्दा यातायात व्यवसायीको सेवा बन्द गर्ने चेतावनी
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन अन्तिम चेतावनी दिँदै सो कु ...

.gif)