images

आर्थिक

६ वटा उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं - डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ ।बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटि ...

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने

काठमाडौं- एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ। यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन्।वायरफ्री प्लस नवीन प्रविधिमा आधारित ...

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्युआर पेमेन्ट सुविधा सुरु

काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्युआर पेमेन्ट सुविधाको सुरुवात गरेको छ।बैंकले फोन-पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटकलाई लक्षित गरी क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्युआर पेमेन्ट प्रणालीको साउन ...

पेट्रोलको मूल्य लिटरमा ४ र डिजेल ३ रुपैयाँले बढ्यो

काठमाडौं - नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ। ...

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

काठमाडौं -  वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । असारमा बैंकहरु ...

विद्युत् खरिद-बिक्रीको सम्झौता गर्न बंगलादेशले पठायो प्राधिकरणलाई पत्र

काठमाडौं- बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।बीपीडीबीले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको ह ...