भूकम्पको धक्का महसुस, मुगु केन्द्रबिन्दु खबर एक्सप्रेस ५ घण्टा अगाडि Total Shares: 28 काठमाडौं-मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।
फेसबुक पेज Like गर्नुहोस