काठमाडौं-प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ ।

उक्त विधेयक पारित गरेसँगै सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।