खबर एक्सप्रेस२०७९-०९-१३ ११:३२ मा प्रकाशित Total Shares: 301
काठमाडौं-प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा झडप भएको हो । दुई जना घाइते भएका छन् । उनीहरूलाई मोडेल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस