खेलकुद

मलेसियामाथि शानदार जित निकाल्दै नेपाल फाईनलमा

काठमाडौं - मलेसियामा जारी एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।पहिलो सेमिफाइनलमा नेपालले आज ९सोमबार० आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेको हो । साबिकको विजेता समेत रहेको नेप ...

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई, पेरु ३-१ गोल अन्तरले पराजित

काठमाडौं - आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि ज ...

कोपा अमेरिका २०१९: अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

काठमाडौँ - कोपा अमेरिका २०१९ मा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो र लियोनल मेसीले आफ्नो खेल जीवनमै दोस्रो पल्ट रातो कार्ड खाएका छन् । नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि सर ...

सिंगापुरलाई २१७ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौं - नेपाल समूह विजेताका रुपमा एसीसी यू-१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  मलेसियाको क्वालालाम्पुरस्थित किनारा ओभल मैदानमा शुक्रबार भएको समूहको अन्तिम खेलमा सिंगापुरलाई २१७ सय रनको फराकिलो अन्तरले पराजित गर ...

एण्डर हेरेरा पीएसजीमा अनुबन्ध

काठमाडौं - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर एण्डर हेरेरा फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका छन् । यसअघि नै क्लब छोड्ने मनस्थितिमा पुगेका उनले पिएसजीसँग ३ वर्षको सम्झौता गरेका हुन् । सन् २०१४ मा म्यानुमा आएका उनले पर्याप्त समय खेल्न नपाएपछ ...

क्रिस गेल विश्वकपमा अन्तिम पटक उत्रदै, मार्लान त बाजी ?

काठमाडौं - वेष्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान बिहीबार अन्तिम पटक एक दिवसीय विश्वकप क्रिकेटमा उत्रदै छन् । ३९ वर्षीय गेलले एक दिवसीयबाट सन्यासको घोषणा गरिसकेका छन् । उनले यो नै अन्तिम खेल हुने बताएका छन् । बिहीबार वेष्ट इन्डिजले अफगानिस्तानसंग खेल ...