सामाजिक
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ ।यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान ध ...
आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं - असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ व ...
उद्धार तथा राहत कार्यमा जुट्न राजपाको अपिल
काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले निरन्तरको वर्षाका कारण मुलुकका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतकार्यमा जुट्न सबैमा अपिल गरेको छ । राजपाले आज एक विज्ञप्ति जारी गर्दै विपद्को यस घडीमा बचाउ, उ ...
वर्षा अझै दुई दिन जारी रहने, सजग रहन आग्रह
काठमाडौं – मौसम तथा जलवायु विज्ञान विभागले विहीबारबाट जारी वर्षा अझै आइतबारसम्म जारी रहने बताएको छ । सो विभागद्वारा शुक्रबार जरी विज्ञप्तिमा विहीबारबाट नेपालको मध्य तथा तराइ क्षेत्रमा न्यून चापीय प्रणाली समेत विकसित भई मनसुन थप सक्रिय भएको र त्यसबा ...
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपेर मनाइँदै
काठमाडौं – आज हरिशयनी एकादशी । घरघरमा तुलसीको विरुवा रोपेर मनाइँदैछ । प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा सार्ने गरिन्छ ।एक महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा असार शुक्ल एकादशीका दि ...
भारतीय तरकारीको विषादी परीक्षण नगर्ने सरकारको निर्णय सर्वोच्चले रोक्यो
काठमाडौं - सर्वोच्च अदालतले सीमानाकाबाट नेपाल आयात हुने भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यससम्बन्धी दायर भएका मुद्दामा अन्तरिम आदेश ...