सामाजिक

रास्वपाको जिल्ला अधिवेशन आजदेखि देशभर सुरु

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि देशभर सुरु भएको छ ।पार्टीले आज र भोलि विभिन्न जिल्लामा अधिवेशन सञ्चालन गर्दै संगठन विस्तार र आन्तरिक संरचना सुदृढीकरणलाई अघि बढाएको हो ।पार्टीको कार्यतालिकाअनुसार आज र भोलि जिल् ...

मौसममा न्यून चापीय तथा स्थानीय वायुको प्रभाव, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं-हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बाद ...

रोल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं - रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज बिहान अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट खसेर दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ ।प्रहरीका अनुसा ...

बीवाईडीलाई अर्को झड्का, भन्सार छलेर भित्र्याइएका सयौं गाडी सशस्त्रको नियन्त्रणमा

काठमाडौं - सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो । ...

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्वत - कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ। पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाईकलमा स ...

यी ६ प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै ...