सामाजिक

आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ - आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुस ...

वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, आमाप्रति सम्मान प्रकट गरेर मनाइँदै

 काठमाडौं - हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रत ...

मौसम पूर्वानुमान: हिमाली भूभागमा चट्याङसहित हल्का वर्षा र हिमपात हुने

काठमाडौँ - नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भूभाग सा ...

ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी निरीक्षक लामाको निधन

काठमाडौं - ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ । आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ३२ वर्षीय लामा सवार बाप्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ...

नयाँ वर्ष २०८३ सुरु, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं - आजबाट नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ ।आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका ...

आज देशका यी स्थानमा हुनेछ वर्षा

काठमाडौं - आज देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली ...