सामाजिक

आजको मौसम पूर्वानुमानः पहाडका केही स्थानमा मध्यम वर्षा

काठमाडौं - नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौ उपत्यका सहित देशका केही भागमा वर्षा भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र ...

पोखराको फिर्केखोलाका संरचना हटाउन सुरु, तीनतिरबाट चल्यो डोजर

पोखरा - पोखरा महानगरले फिर्केखोलाको खोलाघर मिचेर बनाइएका  संरचना हटाउन डोजर चलाइएको छ ।पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो ।यसअघिको नापजाँचमा खोलाघर मि ...

पोखरा बसपार्क खाली गराइँदै, १५ दिनभित्र संरचना हटाउन अन्तिम चेतावनी

काठमाडौं - पोखरा उपत्यका नगर विकास समितिले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रभित्र रहेका पसल, कबल तथा अन्य संरचना १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ।समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गको दक्षिण भाग, विमानस्थलको उत्तर क्षेत्र तथ ...

पाँचथरमा बाढीले तीन घर बगायो, जलविद्युत् आयोजनामा क्षति

पाँचथर - अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव बढाउनुका साथै पहाडी क्षेत्रमा पहिरो खस्दा स्थानीय जनजीवन अस्तव्यस्त बनेक ...

छ प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बदली, तराईमा मौसम मुख्यतया सफा रहने अनुमान

काठमाडौं - बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। जल तथा मौसम ...

पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं - हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका ...