पत्रपत्रिकाबाट
धितोपत्र बोर्डका अध्यक्ष निलम्बित
काठमाडौं - कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ ।बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न ...
काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने
काठमाडौं - विगत एक महिनादेखि काठमाडौं उपत्यकामा सडकमा थुप्रिएको फोहोर आज (बुधबार) देखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल) का स्थानीयबीच मंगलबार सम्झौता भएपछि फोहोर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको ...
कांग्रेसको वडा अधिवेशन: कतै उत्साह, कतै अन्योल
काठमाडौं - शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ । पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल ...
बलियो हुँदै नेपाली मुद्रा
काठमाडौं - अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपै ...
प्रधानन्यायाधीशले मुद्दा नहेर्नु संविधानसम्मत कि विपरीत
काठमाडौं - संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने टिप्पणी कानुन व्यवसायीबाट आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिदामा बस्ने निर्णय लिनु संविधानसम्मत छ कि विपरीत भन्ने प्रश्न उठेको छ। संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासको जिम ...
दुई गाउँ अझै ‘श्री ५’ कै नाममा
काठमाडौं - मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस् ...