शिक्षा
वैकल्पिक सिकाइ: ‘कालो बादलमा चाँदीको घेरा’
काठमाडौं - ‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् ।मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा सूचना तथा ...
सीटीइभीटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि
काठमाडौं - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले कोरोना महामारीका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने जनाएको छ ।सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका निय ...
सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड-१९ पछिको शिक्षाबारे समीक्षा
काठमाडौं - दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र ...
कोरोना संक्रमित विद्यार्थीले पनि परिक्षा दिन पाउने
काठमाडौं - कोरोना संक्रमित विद्यार्थीले पनि परिक्षा दिन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको प्रवेश परीक्षामा कोरोना भएका विद्यार्थीलाई पनि सहभागी गराउने गरि परिक्षा लिन लागेको हो ।यसबारेमा आयोगले एक विज्ञप्ती जारी गर्दै यहि असोज ...
विद्युत् आपूर्ति अवरोधका कारण अनलाइन शिक्षा प्रभावित
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र ...
काठमाडौं महानगरमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने
काठमाडौं - काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक् ...