शिक्षा
आज कक्षा १२ को नतिजा सार्वजनिक हुने
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ ।बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही स ...
पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन शुरु
काठमाडौं - पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरि ...
कक्षा १० को एसईई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
काठमाडौं - कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य सुरु भएको छ ।मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले वि ...
चिसोले तीन दिन विद्यालय बन्दको घोषणा
काठमाडौं, लहान - विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म न ...
कक्षा १२ को नतिजा छिट्टै
काठमाडौं - कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यही साता नतिजा प्रकाशन गर्ने गरी तयारी सुरु गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नम्बर इन्ट्री र रुजु गर्ने काम सकिएको र अहिले विद ...
त्रिवि र आंशिक प्राध्यापकबीच सात बुँदे सहमति
काठमाडौं - त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन ...