आर्थिक
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं-नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।बिहीबार सुन तोलामा ४०० र चाँदीमा २५ रुपैयाले घटेकोमा आज शुक्रबार सुन ८०० र चादी ५० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन एक लाख ९४ हजार ७०० ...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं - पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।मूल्य ...
सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन् ।कुल ...
नेप्से प्रि ओपन सेसनमा १ अंकले घट्यो
काठमाडौं-साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब १ अंक घटेको छ ।सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४.६१ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि ०.१३ अंकले घटेको छ ।सेसन अवधिमा ४९ वटा कम्पनीका ७ हजार ७ ...
बंगलादेशमा आजदेखि ४० मेगावाट विद्युत निर्यात सुरु
काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा आजदेखि विद्युत निर्यात सुरु गरेको छ ।नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात सुरु गरेको हो ।गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइ ...
सातवटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
काठमाडौं - प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् ।यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका हुन् ।सम्बन्धित सरकारक ...