आर्थिक

बागमती प्रदेशसभाको बजेट अधिवेशन जेठ ५ मा आह्वान

काठमाडौं-बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएको छ ।हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफा ...

यी १० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

काठमाडौं-सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो ।प्रधानमन्त्री कार्यालय मातहतको सो कार्यालयले आ ...

१३ वर्षमा पनि बनेन पुल, ठेक्का तोड्ने सरकारको तयारी, निर्माण कम्पनी अदालतमा

काठमाडौं,सिरहा-सरकारले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार १३ वर्षअघि  शुरु भएको पुलको काम ‘लुम्बिनी बिल्डर्स’ लाई अन्तिम पटक आ ...

सुनको मूल्य ४ हजार ६०० रुपैयाँ घट्यो

काठमाडौं-नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार यसको ...

सांसद पशुपतिशमशेर जबराले भने : विद्युत् कहाँ निर्यात गर्नेबारे सदनलाई जानकारी गराउनुपर्छ

काठमाडौं-सांसद पशुपतिशमशेर जबराले अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न सुझाव दिएका हुन् ।उनले भने ,‘उत्पादन बढाएर ...

विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न किन लगाईयो रोक ?

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र सार्वजनिक गर्न रोक लगाइएको छ ।नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले श्वेतपत्र सार्वजनिक गर्ने कार्य स्थगित गर्ने भनेपछि रोकिएको प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले जानकारी ...