आर्थिक

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमार्डौ-नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् । केही बेरपछि बैंक सञ्चालनक समिति बैठक बस्न लागेको बैंकका सहाय ...

एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको छुट

काठमाडौं-एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता गरेको छ ।सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहक म ...

औद्योगिक प्रवर्द्धन बोर्डको बैठक बस्दै

काठमाडौैं-उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतको सेटिङमा औद्योगिक प्रवर्द्धन बोर्डको बैठक आज  दिउँसो बस्दैछ ।उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बस्ने बैठकले एक दर्जनजति क्रसर उद्योगहरुलाई अनुमति दिने एजेन्डा तय ...

राष्ट्र बैंकमा लगानीयोग्य ५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो : गभर्नर पौडेल

काठमाडौैं-गभर्नर विश्वनाथ पौडेलले यतिबेला निक्षेप र विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताउका छन् ।उनले लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताए ।आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन ...

तोलामा १७ सयले घट्यो सुन

काठमाडौं-नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन १७०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा क ...

आज देशभरका स्थानीय तहले बजेट ल्याउँदै

काठमाडौं - आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज देशभरका सबै स्थानीय तहले आ–आफ्नो बजेट सार्वजनिक गर्दै छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सात सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याउने तयारी गरेका हुन् ।मन्त्रालयका अनुसार सोमबारसम्म ...