टेकुकाे फोहोर ब्यबस्थापन गर्ने स्थानमा आगलागी
खबर एक्सप्रेस
२०७८-०२-२० ०२:४७ मा प्रकाशित
Total Shares: 252
काठमाडौं - काठमाडौंको टेकुमा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाको फोहोर ब्यबस्थापन गर्ने स्थान टेकुमा आगलागी भएको हो ।
जिल्लाको विभिन्न स्थानबाट ल्याएर थुपारिएको बिजुली तथा केबलको तारमा आगलागी भएको हो । अहिले दमकल, स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस