काठमाडौं-राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै छ ।

आज बिहान ११ बजेदेखि सुरु हुने राष्ट्रिय सभाको बैठक पेस हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।