सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 9
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । मन्त्रिपरिषद्को बैठक केहिबेर अघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । आजको मन्त्रिपरिषद् बैठकमा पेट्रोलियम पदार्थको मूल्य, आपूर्ति व्यवस्थापन तथा सम्बन्धित नीतिगत विषयमा निर्णय हुन सक्ने बताइएको छ । केहि महत्वपुर्ण नियुक्त गर्नुका साथै अन्य समसामयिक विषयहरूमा पनि छलफल भइरहेको जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस