काठमाडौं - भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक र भावनात्मक निकटतामा मात्र सीमित नराखी ठोस आर्थिक उपलब्धि र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले सार्वभौम समानता, आपसी सम्मान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने बताएका हुन्।

.gif)



