काठमाडौं - उसुकी जुनी राईले नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सान्सौको महिला ५६ केजी तौल समूहको प्रतिस्पर्धामा जुनीले स्वर्ण पदक दिलाएकी हुन् ।
यो सँगै नेपालले जारी सागमा ३५ औँ स्वर्ण जितेको छ ।