काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ।

वल्र्डोमिटरका अनुसार गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर तीन हजार ९५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइसबाट विश्वभर हालसम्म सात लाख २१ हजार ४ सय १२ जना संक्रमित भएका छन्। आइतबार एकै दिन विश्वमा ५८ हजार २ सय ८५ जना नयाँ संक्रमित देखिएका छन्।

संक्रमित मध्ये अहिलेसम्म १ लाख ५१ हजार ४ जना उपचारपछि पूर्ण रुपमा निको भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउने विश्वका १० मुलुकमा क्रमशः इटाली, स्पेन, चीन, फ्रान्स, इरान, अमेरिका, युके, नेदरल्यान्ड, जर्मनी र बेल्जियम बनेका छन्।

१.इटाली

मृत्यु हुने -१०,७७९

संक्रमित हुने -९७,६८९

निको हुने -१३,०३०

पछिल्लो २४ घण्टामा मृत्यु हुने- ७५६

२. स्पेन

मृत्यु हुने -६८०३

संक्रमित हुने -८०,११०

निको हुने -१४,७०९

पछिल्लो २४ घण्टामा मृत्यु हुने -८२१

३. चीन

मृत्यु हुने -३,३००

संक्रमित हुने -८१,३४२

निको हुने -७५,०००

पछिल्लो २४ घण्टामा मृत्यु हुने -०

४. फ्रान्स

मृत्यु हुने -२,६०६

संक्रमित हुने-४०,१४७

निको हुने-७२०२

पछिल्लो २४ घण्टामा मृत्यु हुने-२९२


५. इरान

मृत्यु हुने -२,६४०

संक्रमित हुने -३८,०००

निको हुने -१२,०००

पछिल्लो २४ घण्टामा मृत्यु हुने -१२३

६. अमेरिका

मृत्यु हुने- २,४८४

संक्रमित हुने -१४२,०४७

निको हुने -४,५५९

पछिल्लो २४ घण्टामा मृत्यु हुने -२६४

७. यूके

मृत्यु हुने -१,२२८

संक्रमित हुने -१९,५२२

निको हुने -१३५

पछिल्लो २४ घण्टामा मृत्यु हुने -२०९

८. नेदरल्याण्ड

मृत्यु हुने -७७१

संक्रमित हुने -१०,१८६

निको हुने -२५०

पछिल्लो २४ घण्टामा मृत्यु हुने -१३५

९. जर्मनी

मृत्यु हुने -५४१

संक्रमित हुने -६२,०००

निको हुने -९,२११

पछिल्लो २४ घण्टामा मृत्यु हुने -१०८

१०. बेल्जियम

मृत्यु हुने -४३१

संक्रमित हुने -१०,८३६

निको हुने -१,३५९

पछिल्लो २४ घण्टामा मृत्यु हुने -७८