प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ, २ लाखलाई रोजगारी दिइने
खबर एक्सप्रेस
२०७८-०२-१५ ०४:५३ मा प्रकाशित
Total Shares: 354
काठमाडौं - सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ छुट्याएको छ ।
शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा रोजगारी सिर्जना गरी २ लाखलाई रोजगारी दिइने भनिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जज गरी २ लाख जनालाई १ सय दिनको न्यूनतम रोजगारी दिनका लागि १२ अर्ब रुपैयाँ पुर्याइएको हो ।
फेसबुक पेज Like गर्नुहोस