दाेलखा - दाेलखाकाे बिगु गाउँपालिका चार लादुक चित्रेका टुल्के तमाङलाई भालुले आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।
घर नजिकैको गोठमा बाख्रालाई घास हाल्न जादा जंगली भालुले आक्रमण गर्दा टाउको, अनुहार लगायत शरिरको बिभिन्न भागमा आक्रमण गरी गम्भीर घाईते बनाएको हो ।
गाउँमा जंगली जनावरहरु को आतंक बढिरहेको स्थानीयवासीको भनाइ छ । यस बिषयमा सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

.gif)



