पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल
खबर एक्सप्रेस
२०७८-१२-१२ ०९:३२ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - नेपालले दोस्रो तथा अन्तिम ओडिआई खेलमा पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अब पपुवा न्युगिनीले बलिङ गर्नेछ ।
पपुवा न्युगिनी पहिलो खेलमा ६ रनले विजयी हुँदै दुई खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस