काठमाडौं - सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेका छन् । 

सरकारले घोषणा गरेको सो बजेटमा रासायनिक मल खरीद गर्न दिइएको अनुदान पनि जोडिएको छ ।