कोशी प्रदेशमा विद्यादेवी भण्डारीको पक्षमा बोल्न रोक
खबर एक्सप्रेस
२०८२-०४-३० १०:२३ मा प्रकाशित
Total Shares: 73
विराटनगर - नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी निर्णयको बर्खिलाप हुने गरी नबोल्न निर्देशन दिएको छ । मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको प्रदेश कमिटी बैठकमा केही नेताहरुलाई बोल्न दिइएको थिएन ।
बैठकमा ४२ जना सदस्यले आफ्नो धारणा राखे पनि केही सदस्यले पार्टी केन्द्रको निर्णय र साउन १२ मा जारी अन्तरपार्टी निर्देशन १२ को विपरीत विषय उठाउन खोजेकाले बोल्ने समय नदिइएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस