प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै खबर एक्सप्रेस २०८०-०६-०९ ०८:२१ मा प्रकाशित Total Shares: 149 काठमाडाैं - प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक बिहान ८ बजे बस्दै छ ।त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै छ ।
फेसबुक पेज Like गर्नुहोस