काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिदमा अनियमितताका वास्तविक दोषी दण्डित गर्नुपर्ने बताएका छन् ।

विश्वभर कोरोनाभाइरसको संकटका बेला स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दो कृत्य गर्नेलाई दोषी दण्डित नभएसम्म प्रश्न गर्न नछाडौँ भनेका छन् ।

बिहिबार ट्विट गर्दै थापाले भनेका छन्, महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य! स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं। दिन ढल्यो,कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौं।