काठमाडौं- प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बसेको बैठक कार्यसूचीमा प्रवेश नगरी सुरु भएको केही समयमै स्थगित भएको हो । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित
खबर एक्सप्रेस
१ घण्टा अगाडि
४०


.gif)

