नेपालमा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि, ६ हजार ६३६ संक्रमणमुक्त खबर एक्सप्रेस २०७८-०२-२३ ०५:०५ मा प्रकाशित Total Shares: 349 काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस