नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना पुष्टि, १०९ को मृत्यु
खबर एक्सप्रेस२०७८-०२-१६ ०४:३६ मा प्रकाशित Total Shares: 331
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस