काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २२ सय ९७ को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार २०० पुगेको छ। यो तथ्यांक बिहीबार बिहान साढे सात बजेसम्मको हो। कोरोना भाइसका कारण विश्वभर हाल ३ लाख ३३ हजार २ सय ३५ जना संक्रमित छन्।
पछिल्लो २४ घण्टामा कहाँ कतिको मृत्यु ?
इटाली -६८३
स्पेन -६५६
अमेरिका -१५५
इरान -१४३
जर्मनीमा -४७
फ्रान्स -२३१
युके -४३
नेदरल्याण्ड -८०
स्वीटजरल्यान्ड -३१
दक्षिण कोरिया -६
अस्टे«लिया -३
बेल्जियम -५६
क्यानाडा -१०
नर्वे -२
पोर्चुगल -१०
अस्ट्रिया -२
स्वीडेन -२२
ब्राजिल -१३
इजराइल -२
टर्की -१५
इजरायल -२
मलेसिया -४
डेनमार्क -२
क्रेचिया -३
आइरल्याण्ड -२
जापान -२
इक्वेडर -२
चिली -१
पाकिस्तान -१
पोल्याण्ड -४
रोमानिया -५
साउदी अरेविया -१
फिनल्याण्ड -२
ग्रिस -२
रसिया -२
भारत -२
फिलिपिन्स -३
पानामा -२
स्लोभानिया -१
अर्जेन्टिना -१
पेरु -२
कोलम्बिया -१
इजिप्ट -१
बहराइन -१
मेक्सिको -१
इस्टोनिया -१
डोमिनिकलन गणतन्त्र -४
सर्विया -१
इराक -२
लेवनान -२
अल्जेरिया -२
हंगेरी- १
मोरक्को -१
ट्युनिसिया -१
युक्रेन -२
घाना -२
प्यालेस्टाइन -१
वंगलादेश -१
पाराग्वे -१
अजरबैजान -१
उत्तरी मासेजानिया -१
त्रिनिडाड र टोबगो -१
नाइजर -१

.gif)


