काठमाडाैं - एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँअफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराईएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागीमात्र लागु हुने जानकारी गराईएको छ ।

दराजबाट सामान खरिद गर्दा अच्चमको अफर

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँबर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीदगर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समानखरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सक्नेछन् । यो योजना चैत्र २८ देखि शुरु भईसिमितअवधिको लागीमात्रलागु हुने जानकारी गराईएको छ ।