इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र: दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन
खबर एक्सप्रेस
२०८०-०६-२२ ०१:३८ मा प्रकाशित
Total Shares: 143
काठमाडौं-इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।
कादेश, बर्निया इजरायलमा रहेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् । खाना र पानी खाँदा शौचालय जानुपर्ने भएकाले आफूहरु भोकैप्यासै त्यहाँ रहिरहेको पनि उनले उल्लेख गरेका छन्।
भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ–



.gif)



फेसबुक पेज Like गर्नुहोस